एनआरएनलाई दूतावासबाटै मतदानको सुविधा दिइन्छ: एमाले नेता, योगेश भट्टराई

लण्डन । गोर्खा सैनिकले बेलायतलाई ठूलो गुण लगाएका छन् । एउटा देशको नागरिक अर्को देशको सेनामा बसेर तेस्रो देशसँग लड्न जान्छ भने त्योभन्दा ठूलो योगदान अर्को हुनै सक्दैन । त्यसकारण बेलायत सरकारले गोर्खा सैनिकको सम्मान गर्नुपरेको छ । २१ औं शताब्दीमा पनि हामी कसैका निम्ति लडिरहेका छौं भने यो भन्दा ठूलो योगदान केही हुँदैन । … Continue reading एनआरएनलाई दूतावासबाटै मतदानको सुविधा दिइन्छ: एमाले नेता, योगेश भट्टराई